पम्पवालाको दादागिरीका कारण, म्याग्दीमा इन्धन लिनै सास्ती
संविधानसभाबाट नेपालको संविधान २०७२ घोषणा भए लगत्तै मधेशी समुदायले संविधानको विरोध गर्दै तराइमा आन्दोलन गरेका छन् । तराइ आन्दोलनका कारण भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको छ । अघोषित नाकाबन्दीका कारण मुलुकभर इन्धनको अभाव सिर्जना भएको छ । इन्धन अभावका कारण नागरिकको जनजिवन नराम्रोसँग प्रभावित भएको छ । इन्धन अभावले म्याग्दीको जनजिवनमा पनि नराम्रो सँग … Continue reading पम्पवालाको दादागिरीका कारण, म्याग्दीमा इन्धन लिनै सास्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed